• ट्रेण्डिङ्ग :
गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई


  • 2.5K
    SHARES
    • बैशाख ९, २०८३ बुधबार
    • ६ महिना अघि
    • 3.9K Views

    गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई

    काठमाडौँ, वैशाख ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाह स्वयम्ले सम्हाल्ने गरी तोक्नुभएको छ ।

    images

    उहाँले प्रधानमन्त्री शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का गृहमन्त्री सुधन गुरुङले आज प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएको हुँदा निजले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

     
     


    तेस्रो आँखा