• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी


  • 1.6K
    SHARES
    • बैशाख १७, २०८३ बिहीबार
    • ६ महिना अघि
    • 2.4K Views

    राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

    काठमाडौँ, वैशाख १७ गते। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गर्नुभएको हो । 

    images

    राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गर्नुभएको प्रवक्ता शाक्यले बताउनुभएको छ । 

     


    तेस्रो आँखा