• ट्रेण्डिङ्ग :
सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त

सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त


  • 8.4K
    SHARES
    • चैत्र १५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त

    काठमाडौं, १५ चैत्र। राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सिफारिसमा तिलप्रसाद श्रेष्ठलाई आज सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेकी छन् ।

    images

    श्रेष्ठ हालसम्म उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश हुन्।  नेपालको संविधानको धारा १२९ को २ बमोजिम श्रेष्ठलाई आज नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


    तेस्रो आँखा