• ट्रेण्डिङ्ग :
राष्ट्रपतिद्वारा वैशाख २८ गते संसद्‌को अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा वैशाख २८ गते संसद्‌को अधिवेशन आह्वान


  • 1.6K
    SHARES
    • बैशाख २२, २०८३ मंगलबार
    • ६ महिना अघि
    • 2.5K Views

    राष्ट्रपतिद्वारा वैशाख २८ गते संसद्‌को अधिवेशन आह्वान

    काठमाडौँ, वैशाख २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । 

    images

    मङ्गलबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो । 

    नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो ।  

     


    तेस्रो आँखा