• ट्रेण्डिङ्ग :
प्रधान न्यायाधीशमा डा. शर्माको नाम सिफारिस

प्रधान न्यायाधीशमा डा. शर्माको नाम सिफारिस


  • 1.8K
    SHARES
    • बैशाख २४, २०८३ बिहीबार
    • ५ महिना अघि
    • 2.8K Views

    प्रधान न्यायाधीशमा डा. शर्माको नाम सिफारिस

    काठमाडौं, वैशाख २४ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ। 

    images

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आज बसेको परिषद् बैठकले उहाँलाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो। प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालका अनुसार न्याय परिषद्ले भावी प्रधान न्यायाधीश नियुक्तिका लागि ६ जना न्यायाधीशको संवैधानिक परिषद्‌मा सिफारिस गरेको थियो ।

    सिफारिमध्ये शर्मासँगै हाल कामु वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, तिलप्रसाद श्रेष्ठ र डा. नहकुल सुवेदी रहनुभएको थियो । 


    तेस्रो आँखा