• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद्‍द्वारा राष्ट्रपतिको सम्बोधन स्वीकृत

मन्त्रिपरिषद्‍द्वारा राष्ट्रपतिको सम्बोधन स्वीकृत


  • 2.0K
    SHARES
    • बैशाख २८, २०८३ सोमबार
    • ५ महिना अघि
    • 3.1K Views

    मन्त्रिपरिषद्‍द्वारा राष्ट्रपतिको सम्बोधन स्वीकृत

    काठमाडौँ, वैशाख २८ गते । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुहुने सम्बोधनलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

    images

    राष्ट्रपतिले आज अपराह्न ४ बजे संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

    मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुस्मित पोखरेलले भन्नुभयो, “नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिज्यूबाट संवत् २०८३ साल वैशाख २८ गते १६ः०० बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुहुने सम्बोधन स्वीकृत गर्ने निर्णय भएको छ ।”

     
     


    तेस्रो आँखा