• ट्रेण्डिङ्ग :
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड


  • 1.4K
    SHARES
    • बैशाख ३१, २०८३ बिहीबार
    • ५ महिना अघि
    • 2.1K Views

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ ।

    images
     

    त्यस अवसरमा मन्त्री खनालले प्रभावकारी कार्यसम्पादनमा जोड दिँदै समस्या समाधानमा सबैको सहयोग अपरिहार्य भएको बताए । शीघ्र सेवा प्रवाह र समस्या समाधानमा तत्परताका साथ प्रस्तुत हुन उनले निर्देशन पनि दिए ।

    त्यसनिम्ति आफ्नातर्फबाट सहयोग हुने प्रतिबद्धता मन्त्री खनालले व्यक्त गरेको उक्त मन्त्रालयले जनाएको छ । बैठकमा आर्थिक वर्ष ०८२/८३ को हालसम्मको कार्यसम्पादनको समीक्षा तथा मूल्याङ्कन भएका थियो ।

     

    साथै, मन्त्रालयगत कार्यान्वयन प्रक्रियामा देखिएका अवरोध तथा चुनौती समाधान गर्ने विषयमा विस्तृत छलफल गरिएको 


    तेस्रो आँखा