• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु


  • 2.4K
    SHARES
    • बैशाख ३१, २०८३ बिहीबार
    • ५ महिना अघि
    • 3.7K Views

    प्रतिनिधिसभा बैठक सुरु

    काठमाडौं, वैशाख ३१ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । विहान ११ बजे सुरु भएको बैठकमा आज प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वार्षिक नीति २०८३–८४ बारेमा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुहुने कार्यसूची छ । 

    images

    संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार वार्षिक नीति तथा कार्यक्रममाथि परेको संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ । त्यस्तै, वार्षिक नीति तथा कार्यक्रम पारितका लागि संसद बैठकमा सभामुखले निर्णयार्थ पेश गर्नुहुने सूचीमा उल्लेख छ । 

    सोहीअनुसार अर्थमन्त्री डा. वाग्लेले आ.व. २०८३–८४ का लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुने कार्यसूची छ । 


    तेस्रो आँखा