• ट्रेण्डिङ्ग :
ज्ञानेन्द्र शाही राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत 

ज्ञानेन्द्र शाही राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत 


  • 6.2K
    SHARES
    • चैत्र १६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    ज्ञानेन्द्र शाही राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत 

    काठमाडौं, १६ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता रहेका ज्ञानेन्द्र शाही केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत भएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार शाहीलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरेका हुन्।

    images

    राप्रपा र सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियानबीच भएको सम्झौता र पार्टी विधान बमोजिम शाहीलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरिएको उल्लेख छ।

    यसअघि लिङ्देनले कार्यसम्पादन समितिमा २० जनालाई मनोनीत गरेका थिए। ३३ सदस्यीय हुने कार्यसम्पादन समितिमा अब ११ जना मनोनीत गर्न बाँकी रहेको पार्टीले जनाएको छ।


    तेस्रो आँखा