• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा–निर्वाचन–विधेयक,–२०८३–सदनमा–पेश

प्रतिनिधिसभा–निर्वाचन–विधेयक,–२०८३–सदनमा–पेश


  • 1.1K
    SHARES
    • जेठ ६, २०८३ बुधबार
    • ५ महिना अघि
    • 1.7K Views

    प्रतिनिधिसभा–निर्वाचन–विधेयक,–२०८३–सदनमा–पेश

    काठमाडौँ, जेठ ६ गते ।  प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा पेश भएको छ । 

    images

    बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो विधेयक पेश गर्नुभएको हो । 

    त्यसैगरी उहाँले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पनि पेश गर्नुभयो । 

    प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ । 

     


    तेस्रो आँखा