• ट्रेण्डिङ्ग :
सिंहदरवारमा मन्त्रीपरिषद बैठक, बजेटबारे निर्णय हुने

सिंहदरवारमा मन्त्रीपरिषद बैठक, बजेटबारे निर्णय हुने


  • 1.8K
    SHARES
    • जेठ १५, २०८३ शुक्रबार
    • ५ महिना अघि
    • 2.8K Views

    सिंहदरवारमा मन्त्रीपरिषद बैठक, बजेटबारे निर्णय हुने

    काठमाडौं, जेठ १५ । मन्त्री परिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    images

    बैठकले आर्थिक वर्ष २०८३–८४ को बजेटबारे निर्णय गर्नेछ । आजै अपरान्ह ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३–८४ को बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम छ । हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गरिने संवैधानिक व्यवस्था छ । 

     


    तेस्रो आँखा