• ट्रेण्डिङ्ग :
लुम्बिनी सरकारः एमालेका मन्त्रीद्धारा सामुहिक राजीनामा

लुम्बिनी सरकारः एमालेका मन्त्रीद्धारा सामुहिक राजीनामा


  • 2.6K
    SHARES
    • जेठ २०, २०८३ बुधबार
    • ५ महिना अघि
    • 4.0K Views

    लुम्बिनी सरकारः एमालेका मन्त्रीद्धारा सामुहिक राजीनामा


    दाङ, जेठ २० । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदबाट नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का मन्त्रीले राजीनामा दिएका छन् । आफूहरूले बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रूपमा राजिनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताउनुभयो ।

    images

    मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए । तीमध्ये चार जनाले राजीनामा दिएका हुन् । राजनीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु हुनुहुन्छ । रासस 


    तेस्रो आँखा