• ट्रेण्डिङ्ग :
रास्वपा सभापति लामिछाने र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता

रास्वपा सभापति लामिछाने र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता


  • 1.5K
    SHARES
    • जेठ २०, २०८३ बुधबार
    • ५ महिना अघि
    • 2.2K Views

    रास्वपा सभापति लामिछाने र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता

    काठमाडौँ, जेठ २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।

    images

    भेटवार्तापछि भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्नुभएको छ।  भेटपछि भारतका प्रधानमन्त्री मोदीले लेख्नुभएको छ,  ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट्न पाउँदा खुसी लागेको छ । साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई हामी स्वागत गर्दै पूर्ण समर्थन गर्दछौँ ।’

    मोदीले नेपाल र भारतबीचको ऐतिहासिक एवं जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन नयाँ सरकारसँग कूटनीतिक तथा आर्थिक क्षेत्रमा सहकार्यलाई तीव्र पारिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।  

     


    तेस्रो आँखा