• ट्रेण्डिङ्ग :
४० लाखभन्दा बढी युक्रेनीले  देश छाडे - राष्ट्रसंघ

४० लाखभन्दा बढी युक्रेनीले  देश छाडे - राष्ट्रसंघ


  • 4.6K
    SHARES
    • चैत्र १६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    ४० लाखभन्दा बढी युक्रेनीले  देश छाडे - राष्ट्रसंघ

    एजेन्सी, १६ चैत्र। रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले बुधबार देखाएको छ।

    images

    युनएचसिआर संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले बताएको  जनाएअनुसार  ४, ०१९, २८७ युक्रेनीहरू गत फेब्रुअरी २४ को आक्रमण पछि देशको सिमाना पार गरी भागेका थिए। ती मध्ये  २३ लाखभन्दा बढी पश्चिमबाट पोल्याण्ड गएका थिए।


    तेस्रो आँखा