• ट्रेण्डिङ्ग :
रास्वपा महाधिवेशनः मतदान बुधबार

रास्वपा महाधिवेशनः मतदान बुधबार


  • 2.1K
    SHARES
    • आषाढ ९, २०८३ मंगलबार
    • ४ महिना अघि
    • 3.2K Views

    रास्वपा महाधिवेशनः मतदान बुधबार

    चितवन, असार ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । 

    images

    केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ । आज दिउँसो २ बजे बन्दसत्र सुरु हुने र   ६ः४५ मा समापन हुनेछ । मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ। 

    महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रास्वपाको आफ्नै ‘एप’बाट मतदान गर्ने व्यवस्था गरिँदैछ । असीवटा विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ । 

    एक सभापति  र ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिनुभयो । कुनै उम्मेदवारका प्रस्तावक र समर्थक  उम्मेदवार हुन पाउने छैनन् । 

     


    तेस्रो आँखा