शनिबार, कार्तिक २२ गते २०८३
काठमाडौँ, असार १२ । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी छ ।