• ट्रेण्डिङ्ग :
नुहाउने क्रममा पोखरीमा डुबेर एक वृद्धको मृत्यु

नुहाउने क्रममा पोखरीमा डुबेर एक वृद्धको मृत्यु


  • 6.1K
    SHARES
    • चैत्र १७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    नुहाउने क्रममा पोखरीमा डुबेर एक वृद्धको मृत्यु

    काठमाडाैं, १७ चैत्र । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बिहारकुण्डमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका– ६ का ८० वर्षीय रघुबंश यादव रहेका छन् । 

    images

    केही दिनदेखि जनकपुरधामस्थित छोरीको घरमा बस्दै आएका यादवको आज बिहान पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप