• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै


  • 1.6K
    SHARES
    • श्रावण ६, २०८३ बुधबार
    • ३ महिना अघि
    • 2.5K Views

    मन्त्रिपरिषद् बैठक आज बस्दै

    काठमाडौँ, साउन ६ । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री  वालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

    images


    तेस्रो आँखा