• ट्रेण्डिङ्ग :
रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला

रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला


  • 7.0K
    SHARES
    • चैत्र १८, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला

    एजेन्सी, १८ चैत्र । युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन्।

    images

    व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, 'युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो।'


    तेस्रो आँखा