• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटर्वार्ता

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटर्वार्ता


  • 6.0K
    SHARES
    • चैत्र १८, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटर्वार्ता

    काठमाडौं, १८ चैत्र । तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। देउवासँग जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका हुन्।

    images

    भ्रमणका क्रममा शुक्रबार नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो। देउवा ५० सदस्यीय टोली लिएर भारत पुगका छन्। उनले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

    तस्वीर : रोशन सापकोटा


    तेस्रो आँखा