• ट्रेण्डिङ्ग :
इमरान खानद्वारा संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस

इमरान खानद्वारा संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस


  • 9.5K
    SHARES
    • चैत्र २०, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    इमरान खानद्वारा संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस

    काठमाडौं, २० चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्न राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरेका छन्।

    images

    राष्ट्रका नाममा संवोधन गर्दै इमरानले आफूले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बताएका हुन् । इमरान विरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावलाई उपसभामुख क्वासिम सुरीले खारेज गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # पाकीस्तान

  • तेस्रो आँखा
    लेखकबाट थप