• ट्रेण्डिङ्ग :
राष्ट्रपतिद्वारा विभिन्न पाँचवटा अध्यादेश जारी

राष्ट्रपतिद्वारा विभिन्न पाँचवटा अध्यादेश जारी


  • 9.4K
    SHARES
    • चैत्र २२, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    राष्ट्रपतिद्वारा विभिन्न पाँचवटा अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँचवटा अध्यादेश जारी गरेकी छन् । नेपालकाे संविधानकाे धारा ११४ काे उपधारा १ बमाेजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार साँझ राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् ।

    images

    अध्यादेश जारी_2078_विज्ञप्ति_12-22.jpg


    तेस्रो आँखा