• ट्रेण्डिङ्ग :
मन्त्री दीपक मनाङेले आफ्नै कर्मचारी कुटे

मन्त्री दीपक मनाङेले आफ्नै कर्मचारी कुटे


  • 9.0K
    SHARES
    • चैत्र २३, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    मन्त्री दीपक मनाङेले  आफ्नै कर्मचारी कुटे

    काठमाडौं, २३ चैत्र । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् ।

    images

    उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ । थप विवरण आउन बाँकी छ ।


    तेस्रो आँखा
    लेखकबाट थप