• ट्रेण्डिङ्ग :
ओली आज बाँके र बर्दिया जाँदै

ओली आज बाँके र बर्दिया जाँदै


  • 8.6K
    SHARES
    • चैत्र २४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    ओली आज बाँके र बर्दिया जाँदै

    काठमाडौं, २४ चैत्र। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँके र बर्दिया जाँदैछन्। नेपालगञ्जमा पार्टीको जिल्ला कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई ११ बजे सम्बोधन गर्न ओली त्यहा जान लागेका हुन्।  

    images

    त्यसपछि अध्यक्ष ओली बर्दिया जाने कार्यक्रम छ। त्यहाँ पार्टी मातहतको सुकुम्वासी संगठनको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने भएका छन्। अध्यक्ष ओली पार्टीको निर्वाचन केन्द्रित कार्यक्रमको ‘कमाण्डर’ बनेर खटिँदै आएका छन् । 


    तेस्रो आँखा