• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषदको नियमित बैठक आज बस्दै

मन्त्रिपरिषदको नियमित बैठक आज बस्दै


  • 7.3K
    SHARES
    • चैत्र २४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    मन्त्रिपरिषदको नियमित बैठक आज बस्दै

    काठमाडौं, २४ चैत्र । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । अपरान्ह चार बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

    images

    मन्त्रिपरिषद बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरु गर्ने बुझिएको छ । 


    तेस्रो आँखा