काठमाडौं, २४ चैत। नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार कानुन व्यवसायी गोविन्द बन्र्दी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएपछि बडुले आपूर्ति मन्त्रालय सम्हाल्ने भएका हुन्
यसअघि बडूले उक्त मन्त्रालय सम्हाल्दै आएका थिए । प्रधानमन्त्री देउवाले बडूको जिम्मेवारी हेरफेर गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
