• ट्रेण्डिङ्ग :
कानुनमन्त्री बन्दीद्वारा शपथ ग्रहण

कानुनमन्त्री बन्दीद्वारा शपथ ग्रहण


  • 7.0K
    SHARES
    • चैत्र २४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    कानुनमन्त्री बन्दीद्वारा शपथ ग्रहण

    काठमाडौं, २४ चैत्र । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) ले पद तथा भोपनियताको शपथ ग्रहण गरेका छन् ।

    images

    नवनियुक्त मन्त्री बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । नवनियुक्त मन्त्री बन्दीको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिथि रहेको थियो । 

    अधिवक्ता  बन्दी आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । बन्दीले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए । 

     


    तेस्रो आँखा