• ट्रेण्डिङ्ग :
भोलि चुनावी घोषणापत्र सार्वजनिक गर्दै कमल थापा 

भोलि चुनावी घोषणापत्र सार्वजनिक गर्दै कमल थापा 


  • 13.0K
    SHARES
    • चैत्र २४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 19.9K Views

    भोलि चुनावी घोषणापत्र सार्वजनिक गर्दै कमल थापा 

    काठमाडौं, २४ चैत्र। राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी घोषणापत्र तयार पारेको बताएका छन्। स्थानीय तह निर्वाचनका लागि तयार गरिएको घोषणापत्र थापाले भोलि सार्वजनिक समेत गर्दैछन् ।  

    images

    यस्तै, राप्रपाले औपचारिक रुपमा पार्टीको चुनाव चिन्ह पनि सार्वजनिक गर्ने जनाएको छ। यसअघि बुधबार थापाको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्य समितिको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचन सम्बन्धी राप्रपा नेपालको घोषणा पत्रको मस्यौदा पारित गरेको थियो ।


    तेस्रो आँखा