• ट्रेण्डिङ्ग :
राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस

राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस


  • 8.0K
    SHARES
    • चैत्र २५, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस

    काठमाडौं, २५ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन ।  

    images

    राष्ट्रपति भण्डारीसमक्ष न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले नेपालको संविधानको धारा १३८ वमोजिम ती प्रतिवेदनहरु पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 


    तेस्रो आँखा