• ट्रेण्डिङ्ग :
अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते

अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते


  • 8.5K
    SHARES
    • चैत्र २६, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते

    एजेन्सी, २६ चैत्र । अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । घटनामा परी अरु दुई जना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।  

    images

    न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर स्थानीय समय अनुसार राती १:४५ मा घटना भएको हो । घटनामा परी १६ वर्षिया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई छातीमा गोली लागेको थियो । 

    त्यसैगरी अरु दुई जनालाई पनि गोली लागेर घाइते भएको न्युयोर्कको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा