• ट्रेण्डिङ्ग :
स्थानीय निर्वाचन रोक्न दायर रिट स्थगितको सूचीमा 

स्थानीय निर्वाचन रोक्न दायर रिट स्थगितको सूचीमा 


  • 5.9K
    SHARES
    • चैत्र २८, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    स्थानीय निर्वाचन रोक्न दायर रिट स्थगितको सूचीमा 

    काठमाडौं, २८ चैत्र । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रिट स्थगित भएको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतले उक्त पेसी स्थगितको सूचीमा राखिएको हो । 

    images

    जनप्रतिनिधिको समय अवधि ५ वर्षको रहेको तर सरकारले ५ वर्ष पूरा नहुँदै स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले दायर गरेको रिट सोमबारको पेसी सूचीबाट हटेको हो । सूचीबाट हटेसँगै स्थानीय तहको निर्वाचन रोक्न आदेश आउनसक्ने सम्भावना तत्कालका लागि टरेको छ । 


    तेस्रो आँखा