• ट्रेण्डिङ्ग :
मानेभञ्ज्याङ ६ भडारे खोलामा जिप दुर्घटना हुँदा ९ जना घाइते

मानेभञ्ज्याङ ६ भडारे खोलामा जिप दुर्घटना हुँदा ९ जना घाइते


  • 14.0K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 21.6K Views

    मानेभञ्ज्याङ ६ भडारे खोलामा जिप दुर्घटना हुँदा ९ जना घाइते

    काठमाडाैं,३० चैत्र । ओखलढुंगाको मानेभञ्ज्याङ ६ भडारे खोलामा जिप दुर्घटना भएको छ । सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको जिप दुर्घटना भएको अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

    images

    साेलु देखि विराटनगर जादैगरेकाे नौ जना सवार जिप अनियन्त्रत भएर दुर्घटना भएको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरिक्षक सुकदेव खनाल नेतृत्वको टोली घटनास्थल तर्फ गएको प्रहरी निरिक्षक लंक श्रेष्ठले बताए । थप विवरणा आउन बाँकी छ । 


    तेस्रो आँखा
    लेखकबाट थप