• ट्रेण्डिङ्ग :
फिलिपिन्समा बाढी र पहिरोबाट ५८ को मृत्यु

फिलिपिन्समा बाढी र पहिरोबाट ५८ को मृत्यु


  • 5.5K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    फिलिपिन्समा बाढी र पहिरोबाट ५८ को मृत्यु

    एजेन्सी, ३० चैत । फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५८ पुगेको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् ।  उद्धारकर्ताहरूले हिमपहिरोले प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका  छन् ।   

    images

    ‘मेगी’ नाम दिइएको यस  शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे शहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । 


    तेस्रो आँखा