• ट्रेण्डिङ्ग :
काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


  • 11.3K
    SHARES
    • बैशाख ११, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 17.3K Views

    काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडाैं, ११ वैशाख । काठमाडौंको काँडाघारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा ५० प ९९३६ नम्बरको मोटरसाइकल आज बिहान साढे पाँच बजे बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो ।

    images

    दुर्घटनामा ओखलढुंगाको सुनकोशी गाउँपालिका ६ का अन्दाजी ३२ वर्षीय कमल आलेमगर र २२ वर्षीय गोपाल आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप