• ट्रेण्डिङ्ग :
साबिक विजेता इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा

साबिक विजेता इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा


  • 8.0K
    SHARES
    • बैशाख ११, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    साबिक विजेता इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा

    काठमाडौं, ११ वैशाख । एएस रोमालाई तीन एक गोल अन्तरले पराजित गर्दै साबिक विजेता इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

    images

    इन्टर ३३ खेलमा ७२ अंकसहित शीर्ष स्थानमा फर्किएको हो । जुन दोस्रो स्थानको एसी मिलान भन्दा एक अंक बढी हो ।  तेस्रो स्थानको नेपोलीको ६७ र चौथो स्थानको युभेन्टसको ६३ अंक छ । रोमा भने ५८ अंक बटुल्दै पाँचौ स्थानमा छ । ३०औं मिनेटमा डेन्जल डम्फ्राइजको गोलमा इन्टरले अग्रता लिएको थियो ।

    त्यसको १० मिनेट पछि मार्सेलो ब्रोजोभिचको गोलमा इन्टरदे अग्रता दोब्बर पारेको थियो । ५२औं मिनेटमा लौटारो मार्टिनेजले इन्टरको अग्रता तीन शून्य मा पुर्याएका थिए । खेल सकिन पाँच मिनेट बाँकी रहँदा हेनरी मिखितारियानको गोलम रोमाले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन ।


    तेस्रो आँखा
    लेखकबाट थप