आफूखुशी दिएको उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको छ - देव गुरूङ

आफूखुशी दिएको उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको छ - देव गुरूङ


  • 8.0K
    SHARES
    • बैशाख १३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    आफूखुशी दिएको उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको छ - देव गुरूङ

    काठमाडौं, १३ वैशाख । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा अ बताएका छन् ।

    images

    मंगलबार संवाद डबलीमा आयोजित कार्यक्रममा उनले भने ‘कतिपय पालिका र वडा स्तरमा दलहरुले आ–आफ्नो दलको नोमिनेसन गराएका छन् । तर, संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास र पहल भइराखेको छ’ । सत्तारुढ दलहरुबीचको सहमति विपरीत स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको भन्दै उनले यस्ता उम्मेदवारी फिर्ता लिन सक्दो पहल र प्रयास भइरहेको बताएका हुन् ।