• ट्रेण्डिङ्ग :
नाम्खा गाउँपालिकामा महिला वडा सदस्यको उम्मेदवारी परेन

नाम्खा गाउँपालिकामा महिला वडा सदस्यको उम्मेदवारी परेन


  • 5.8K
    SHARES
    • बैशाख १४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    नाम्खा गाउँपालिकामा महिला वडा सदस्यको उम्मेदवारी परेन

    काठमाडाैं,१४ वैशाख । हुम्लाको नाम्खा गाउँपालिकामा महिला वडा सदस्यको उम्मेदवारी नै परेन । निर्वाचन आयोगको विवरण अनुसार, गाउँपालिकाको ६ वडामध्ये कुनैमा पनि दलित महिला वडा सदस्यको मनोनयन परेको छैन ।

    images

    उक्त गाउँपालिकाको ६ नम्बर वडा सदस्यमा पनि स्वतन्त्रतर्फ एकजनाको मात्रै उम्मेदवारी परेको छ ।

     


    तेस्रो आँखा
    लेखकबाट थप