• ट्रेण्डिङ्ग :
उम्मेदवारको नामावली आज प्रकाशन गरिने

उम्मेदवारको नामावली आज प्रकाशन गरिने


  • 9.5K
    SHARES
    • बैशाख १५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    उम्मेदवारको नामावली आज प्रकाशन गरिने

    काठमाडाैं,१५ वैशाख । स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज प्रकाशन गरिने भएको छ । ११ र १२ बैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको छ ।

    images

    १६ बैशाख साँझ शुक्रबारसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् । उम्मेदवारको अन्तिम नामावली शुक्रबार नै प्रकाशन हुनेछ ।  निर्वाचन आयोगका अनुसार १७ गते शनिबार मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । 


    तेस्रो आँखा
    लेखकबाट थप