• ट्रेण्डिङ्ग :
वर्षाका कारण नेपाल र जिम्बावेबीचको खेल स्थगित

वर्षाका कारण नेपाल र जिम्बावेबीचको खेल स्थगित


  • 8.8K
    SHARES
    • बैशाख १७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    वर्षाका कारण नेपाल र जिम्बावेबीचको खेल स्थगित

    काठमाडौं, १७ वैशाख । नेपाल र जिम्बावे ‘ए’ बीच आजका लागि तय भएको पहिलो एकदिवसीय खेल वर्षाको कारण स्थगित भएको छ ।

    images

    नेपाल क्रिकेट संघ क्यानले आजको खेल वर्षाका कारण रद्द भएको जनाएको छ । क्यानका अनुसार खेल रिसेड्युल हुनेछ । कीर्तिपुरस्थित टीयू मैदानमा लगातारको वर्षाका कारण खेलको टस नै नभई स्थगित भएको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप