• ट्रेण्डिङ्ग :
 जिल्लागत नमूना मतपत्र सार्वजनिक 

 जिल्लागत नमूना मतपत्र सार्वजनिक 


  • 10.3K
    SHARES
    • बैशाख १७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 15.9K Views

     जिल्लागत नमूना मतपत्र सार्वजनिक 

    काठमाडाैं,१७ वैशाख ।  वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिवार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन ।

    images

    यस्तै, विराटनगर, वीरगन्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन । ६ ओटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ । अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप