• ट्रेण्डिङ्ग :
नवनियुक्त महानिरीक्षक (आईजीपी)अर्याल र सिंहलाई दर्ज्यानी चिह्न

नवनियुक्त महानिरीक्षक (आईजीपी)अर्याल र सिंहलाई दर्ज्यानी चिह्न


  • 8.5K
    SHARES
    • बैशाख १९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    नवनियुक्त महानिरीक्षक (आईजीपी)अर्याल र सिंहलाई  दर्ज्यानी चिह्न

    काठमाडाैं,१८ वैशाख ।  सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले आज दर्ज्यानी चिह्न लगाएका छन् । 

    images

    सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहलाई गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

    अर्याल र सिंहलाई आइतबारको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप