• ट्रेण्डिङ्ग :
बस दुर्घटनामा परी १६ जनाको मृत्यु, ६ जना घाइते

बस दुर्घटनामा परी १६ जनाको मृत्यु, ६ जना घाइते


  • 11.3K
    SHARES
    • बैशाख २१, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 17.4K Views

    बस दुर्घटनामा परी १६ जनाको मृत्यु, ६ जना घाइते

    एजेन्सी, २१ वैशाख ।  युक्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा १६ जनाको ज्यान गएको छ । पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए । त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए । 

    images

    स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० मा सो दुर्घटना भएको  युक्रेनको प्रहरीले जनाएको छ । अहिले सो दुर्घटना भएको किभ चोप राजमार्ग बन्द भएको छ । प्रहरीले उक्त राजमार्ग बन्द गरेर अनुसन्धान थालेको जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप