• ट्रेण्डिङ्ग :
जिम्बावे ए विरुद्ध आशिफ शेखको अर्धशतक

जिम्बावे ए विरुद्ध आशिफ शेखको अर्धशतक


  • 6.2K
    SHARES
    • बैशाख २१, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    जिम्बावे ए विरुद्ध आशिफ शेखको अर्धशतक

    काठमाडौं, २१ वैशाख । जिम्बावे ए विरुद्धको टी-२० क्रिकेटमा  ओपनर ब्याटर आशिफ सेखले ३४ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका छन् ।

    images

    पहिलो विकेटका लागि नेपालले ९.३ ओभरमा ८८ रनको साझेदारी गरेको हो । कुशल भुर्तेल ३४ मा बोल्ड आउट भएका हुन् । उनलाई बेन्डेन मबुर्ताले बोल्ड आउट पारेका हुन् । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप