• ट्रेण्डिङ्ग :
रातीदेखि अवरुद्ध मुग्लिङ नारायणगढ सडक खण्ड अझै खुलेन (फोटोफिचर)

रातीदेखि अवरुद्ध मुग्लिङ नारायणगढ सडक खण्ड अझै खुलेन (फोटोफिचर)


  • 9.5K
    SHARES
    • बैशाख २५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    रातीदेखि अवरुद्ध मुग्लिङ नारायणगढ सडक खण्ड अझै खुलेन (फोटोफिचर)

    काठमाडाैं,२५ वैशाख । हिजो रातीदेखि मुग्लिङ नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण माथिबाट खसेको पहिरोले उक्त सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक आज विहानदेखि एकतर्फी खुलेपनि दोहाेराे गाडी चल्न सकेको छैन ।

    images

    लामो समयदेखि सडकमा सवारी ओहोर दोहोर गर्न नपाउँदा  सडकमा सवारीको चाप बढेको छ । सवारीसाधनहरु लामो लाइन लागेका छन् ।  
    अवरुद्ध मुग्लिङ नारायणगढ सडकखण्ड तस्वीरमा :

     

    277928102_1302539033605259_1488630477154311129_n.jpg

    279477496_329032035844825_7593879239613680701_n.png

    280173400_5145177088895773_4184290490069664807_n.jpg

    280106843_3164170690520280_3628820122519368100_n.png

    280018080_2259604564217190_4269275420898068021_n.jpg

    279742929_534610198179110_3704125304583099613_n.png


    तेस्रो आँखा
    लेखकबाट थप