• ट्रेण्डिङ्ग :
जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प

जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प


  • 8.9K
    SHARES
    • बैशाख २६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प

    एजेन्सी, २६ वैशाख । जापानमा भूकम्प गएको छ । देशको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी)ले स्थानीय समय अनुसार विहान ११ः५३ बजे भूकम्प गएको हो ।   

    images

    भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । अहिले विवरण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने उनीहरुको भनाई छ । 


    तेस्रो आँखा
    लेखकबाट थप