• ट्रेण्डिङ्ग :
नेकपा मालेबाट उपमेयरको उम्मेदवार बनेका शिवप्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश

नेकपा मालेबाट उपमेयरको उम्मेदवार बनेका शिवप्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश


  • 5.3K
    SHARES
    • बैशाख २६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    नेकपा मालेबाट उपमेयरको उम्मेदवार बनेका शिवप्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश

    काठमाडाैं,२६ वैशाख । तनहुँ शुक्लागण्डकीमा नेकपा मालेबाट उपमेयरको उम्मेदवार बनेका शिवप्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् शुक्लागण्डकी–९ मा सोमबार विहान आयोजित चुनावी सभामा लम्साल कांग्रेस प्रवेश गरेका हुन् ।

    images

    उनलाई कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको सदस्यता प्रदान गरे । कांग्रेस प्रवेश गरेसँगै लम्सालले आफ्नो उम्मेदवारी कायम नरहेको र कांग्रेसका मेयर पदका उम्मेदवार कृष्णराज पण्डितसहितको गठबन्धन टिमलाई समर्थन गर्ने प्रतिवद्धता गरेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप