• ट्रेण्डिङ्ग :
नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डाविरुद्ध खेल्ने

नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डाविरुद्ध खेल्ने


  • 6.4K
    SHARES
    • बैशाख २८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डाविरुद्ध खेल्ने

    काठमाडौं, २८ वैशाख । नेपाली राष्ट्रिय महिला टोलीले घरेलु मैदानमा युगान्डाविरुद्ध जेठ पहिलो सातादेखि पाँच खेलको अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला खेल्ने भएको छ ।

    images

    बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा हुने ट्वान्टी २० शृंखलाको खेल तालिकाका सार्वजनिक गरेको हो ।

    नेपाल र युगान्डाबीचको शृंखलाको पहिलो खेल जेठ २ गते हुनेछ । यस्तै, नेपालले तीन गते दोस्रो, पाँच गते तेस्रो, ६ गते चौथो र सात गते पाँचौ खेल खेल्नेछ । 

    sedul.jpg


    तेस्रो आँखा
    लेखकबाट थप