• ट्रेण्डिङ्ग :
भक्तपुरको सुर्यविनायक नगरपालिकामा एमालेकाे शुरुवाती अग्रता

भक्तपुरको सुर्यविनायक नगरपालिकामा एमालेकाे शुरुवाती अग्रता


  • 10.4K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 16.0K Views

    भक्तपुरको सुर्यविनायक नगरपालिकामा एमालेकाे शुरुवाती अग्रता

    काठमाडौं, ३१ वैशाख । भक्तपुरको सुर्यविनायक नगरपालिकामा नेकपा एमालेले शुरुवाती अग्रता लिएको छ ।

    images

    मेयरम एमालेका बासुदेव थापा १९८ मतले अग्रता लिइरहँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निशान ढुंगेलले ६३ मत पाएका छन् भने राप्रपाका श्यामकृष्ण खड्काले ७० मत पाएका छन् ।

    उपमेयरमा पनि एमालेकै अग्रता छ । एमाले उम्मेदवारले १९७ मत पाउँदा राप्रपाको ७० मत छ ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप