• ट्रेण्डिङ्ग :
घोराही उपमहानगरपालिकामा गठबन्धनकाे अग्रता

घोराही उपमहानगरपालिकामा गठबन्धनकाे अग्रता


  • 8.9K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    घोराही उपमहानगरपालिकामा गठबन्धनकाे अग्रता

    काठमाडौं, ३१ वैशाख । घोराही उपमहानगरपालिकामा गठबन्धनले अग्रता लिएको छ। तीन सय बढी मत गणना हुँदा प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार हेमराज शर्माले १ सय ७२ मतका साथ अग्रता लिएका छन्। एमालेका उम्मेदवार नरुलाल चौधरिले १ सय ४५ मत प्राप्त गरेका छन्।

    images

    यसैगरी उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका भुपबहादुर डागीले १ सय ८० मतका साथ अग्रता लिएका छन भने एमालेका हुमा डिसिले १ सय ४० मत पाएकी छिन्। यो उपमहानगरमा ७६ हजार ५ सय २१ मत खसेको थियो। 

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप