• ट्रेण्डिङ्ग :
ओखलढुंगाको चम्पादेवीमा कांग्रेसको अग्रता

ओखलढुंगाको चम्पादेवीमा कांग्रेसको अग्रता


  • 8.3K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    ओखलढुंगाको चम्पादेवीमा कांग्रेसको अग्रता

    काठमाडाैं, ३१ वैशाख । ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।

    images

    कांग्रेसका पालिका अध्यक्ष उम्मेदवार नवराज केसी १५९ मतका सथमा अग्र स्थानमा छन् भने एमोलका खड्क बहादुर कार्कीले १३६ मतका साथ उनलाई पछ्याइरहेका छन् । 

    त्यस्तै पालिका उपाध्यक्षमा कांग्रेसकै कुशा मगर १५८ मतका साथ अग्र स्थानमा छिन् भने एमालेकी दिलु मगरले १३९ मतको साथ पछ्याइरहेकी छिन् । 

    चम्पादेवीको वडा नम्बर १ को वडा अध्यक्षमा कुल बहादुर श्रेष्ठ १५० मतको साथमा अग्र स्थानमा छन् भने एमालेका युवराज वराल १४५ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । 

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप